नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस्

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली कम्युनिष्ट पार्टी गठन भयो । जहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सोही पार्टीका सम्मानित नेता झलनाथ खनाल, वामपन्थी नेताहरु वामदेव गौतम, महेन्द्रराय यादव, भीम रावल केन्द्रविन्दुमा छन् । पार्टीको केन्द्रमा ७० वर्ष उमेर समूहमाथिकै वर्चस्व रहेकाले यसलाई […]