‘किसुनजीको आश्रम जलेको देख्दा आँखा रसाउँछन्’

काठमाडौँ- सन्तनेता कृष्णप्रसाद भट्टराई (किसुनजी)को ललितपुर, ठैव बाडेगाउँस्थित आश्रमको अवलोकनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको पहलमा भाय प्रमोद भट्टराईसहित सोमबार दिउँसो पुग्यौँ । त्यहाँ पुग्दा आश्रमको दृष्य अत्यन्त हृदयविदारक देखियो । अतिवादीहरूको जत्थाले भदौ २४ गते अपराह्न १ बजेतिर आश्रममा समेत पुगेर बितन्डा मच्चाएछन् । सन्तनेताले आफ्नो सम्पत्तिका नाममा देशका भावी पिढीका लागि […]