उम्मेदवार मनोनयन दर्ताको समय थप्ने तयारी

फागुन २१ लाई तय भएको प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ताको समय थप्न निर्वाचन आयोगले तयारी थालेको छ ।