मुलुकमा सबैतिर चुनावको वातावरण बनिरहेको छ : सञ्चारमन्त्री
६ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिँगै मुलुक निर्वाचनमा होमिएको दाबी गरेका छन् ।
ठूला राजनीतिक दलहरूले निर्वाचनको वातावरण बनाउने नसकेको भन्दै सरकारको आलोचना भइरहेका बेला उनले सो दाबी गरेका हुन् ।
आइतबार …