काठमाडौँ। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए। राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डल यही १८ देखि २१ माघसम्म जापानमा हुने […]