काठमाडौँ- उच्च पहाडी तथा हिमाली भेगमा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन महिला प्रहरीको टोलीले नेपाल र चीनको सीमामा स्थलगत अवलोकन गरेका छन्। हिमाली क्षेत्रमा विपद्को समयमा आकस्मिक उद्धार कार्यमा हावापानीका कारण उद्धारकर्तामा हुने समस्या तथा आकस्मिक उपचारसहित मुस्ताङमा भइरहेको पर्यटक तथा अन्य उद्धारका कार्यको अभ्यास सिक्न जिल्ला प्रहरी कार्यालय म्याग्दीको टोली कोरला बोर्डरसम्म पुगेर फर्किएको […]