बुढानिलकण्ठको नेवा चुली रिसोर्टमा जुवा खेल्दै नौ जना पक्राउ
घटनास्थल बुढानिलकण्ठ प्रहरी प्रभाग कार्यालयबाट करिब चार किलोमिटर दक्षिण–पूर्वतर्फ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि जुवाताससम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।