‘अराजकता बढ्दै गए जनताले नै मलाई खोज्छन्, प्रधानमन्त्री मै बन्छु’

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हालको विद्यमान अराजकता र अस्थिरता कायम रहे जनताले नै आफूलाई फेरि प्रधानमन्त्रीका रूपमा खोज्ने दाबी गरेका छन्।