एमालेमा विधान महाधिवेशनको निर्णय उल्ट्याउने तयारी, रोक्ने पक्षमा इतर समूह

२५ मंसिर, काठमाडौ । आकांक्षी नेताहरुको संख्या धेरै भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान नै संशोधन गर्ने संकेत दिएका छन् । निकटस्थ नेताहरुलाई ओलीले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको आकार बढ्न …