हेटौँडा। प्रतिबन्धित खैरो हेरोइन किनबेच गरिरहेको अवस्थामा मकवानपुरको मनहरि गाउँपालिका ९‚ रजैयास्थित पुलबाट प्रहरीले चार जनालाई पक्राउ गरेको छ। रजैयास्थित पुलमा प्रतिबन्धित लागुऔषध बिक्री भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएका प्रहरी टोलीले बाराको जितपुरसिमरा उपमहानगरपालिका १६ घर भई हेटौँडा १९‚ सान्नानटार बस्ने २६ वर्षीय अनिल स्याङ्तान, मकवानपुरको मनहरि गाउँपालिका ५‚ वसन्तपुरका २३ […]