काठमाडौं ।एपीएफ क्लबका रुपेश कार्कीले ७४ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड जितेका छन् । रुपेशले १५.३१ मिनेटमा दुरी पार गर्दै प्रथम भएका हुन् । त्रिभुवन आर्मी क्लबका राजीव कुमार नेपालले १८.२० मिनेटमा दुरी पार गर्दे दोस्रो तथा नेपाल आर्मीकै सञ्जीव माझीले १८।२२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । […]