काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताबीच झडप भएको छ । झापा ५ मा उम्मेदवारी दर्ता गराउन दलबलसहित हिँडेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवम् काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका समर्थक र पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका समर्थकबीच झडप भएको हो । दुई समूहबीच दमकमा भएको […]