प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने उद्देश्यले सञ्चालन गरिएका विरोध तथा अवरोध गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले हालसम्म १६० जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, विभिन्न जिल्लामा निर्वाचन विरोधी गतिविधि तथा सम्भावित सुरक्षा जोखिम सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जनाइएको […]
२० फागुन, काठमाडौं । सरकारले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजनाअन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना …
२० फागुन, काठमाडौं । सरकारले मध्यपूर्वी देशका जोखिममा रहेका नेपालीको अवस्था पहिचान गर्न र आवश्यक परेको खण्डमा सहयोग तथा उद्धारका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले https://legal.nepalconsular.gov.np/urgent-rescue अनलाइन पोर्टल …
ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ को ढुंग्रेस्थित सिद्धिचरण लोकमार्गमा टिफर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सोलुखुम्बुबाट मिर्चैयातर्फ हिँडेको बा.प्र.०८-००१ ख ००८१ नम्बरको टिफर दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिका ४ मरुवाखोलाका अन्दाजी २६ वर्षीय टिफर चालक युवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ । हिजो दिउँसो साढे ३ बजेको समयमा सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट […]
Islamabad. The Pakistan Cricket Board (PCB) has announced a 15-member squad for the three-match ODI series against Bangladesh, starting this Wednesday. The biggest shock in this selection is the exclusion of experienced batter Babar Azam and all-rounder Saim Ayub, who have not been included in the squad. Fast bowler Shaheen Shah Afridi will captain the team, and six new faces have been given opportunities in the squad. Pakistan has prepared a blend of young and experienced players for this series, which will be held from March 11 to 15 at the Sher-e-Bangla National Stadium in Dhaka. The new players included in the...