निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका नेताहरु नयाँदिल्लीको रिले दौडमा (भिडियाे रिपार्ट)

काठमाडाैं । नेपालका राजनीतिक दलका नेताहरु पछिल्ला दिनमा नयाँदिल्लीको दौडाहामा व्यस्त छन् । निर्वाचन नजिकिदै जाँदा उनीहरुको दौडधुपलाई महत्वका साथ हेर्न थालिएको छ । उनीहरुले भारत पुगेर त्यहाँका प्रभावशाली व्यक्तिहरुसँग संवाद र छलफल गरिरहेका छन् । पूर्व राजा ज्ञानेन्द्रबाट शुरु भएको भारतको दौडाहा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, पुष्पकमल दाहालदेखि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजुसम्म […]