नागढुंगा सुरुङ व्यावसायिक सञ्चालन मिति फेरि अनिश्चित
२० पुस, काठमाडौं । सरकारले १ जनवरी २०२६ मै व्यावसायिक सञ्चालनमा ल्याउने घोषणा गरेको नागढुंगा सुरुङमार्ग सञ्चालन मिति फेरि अनिश्चित बनेको छ ।
एकातर्फ सुरुङ सञ्चालन गर्ने कम्पनी छनोटमा भएको ढिलाइ र अर्कातर्फ टोल प्लाजा निर्माणमा …