बझाङमा चुनावी सरगर्मी (भिडियाे रिपाेर्ट)

ललित बहादुर सिंह-संवाददाता बझाङ । मौसममा सुधार आएसँगै हिमाली जिल्ला बझाङमा चुनावी सरगर्मी फेरी शुरु भएको छ । हिमपातका कारण जनजीवन प्रभावित हुँदा निर्वाचन लक्षित कार्यक्रम पनि रोकिएकाे थियाे । हिउँ पग्लदै गएपछि उमेदवारहरु घर-घरमा पुगेर मतदाता भेटन थालेका छन्। माघ दोस्रो हप्ता मौसममा आएको बदलिका कारण प्रभावित भएको बझाङको जनजीवन सामान्य बन्दै गएको छ […]