१४ कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस, स्पष्टीकरण बुझाउन ७ दिन मौका

काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १४ निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका कम्पनीहरुलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधिएको हो । …