काठमाडौँ। इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज संक्रमण नियन्त्रणका लागि कुकुर, बिरालो र चमेरोको मासु बेच्न र उपभोगमा प्रतिबन्ध लगाइएको छ। जकार्ताका गभर्नर प्रमोनो अनुङले मंगलबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै भने, ‘खानाको उद्देश्यका लागि रेबिज सार्ने जनावरहरूको मासु बेच्न नगर प्रशासनले प्रतिबन्ध लगाएको छ। यसका लागि मैले निर्णयमा हस्ताक्षर गरिसकेको छु।’ एएफपीका अनुसार प्रमोनोले हस्ताक्षर […]