कञ्चनपुरमा धान उत्पादन बढ्यो

कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउदले यस वर्ष गत वर्षको तुलनामा धानको उत्पादकत्वमा वृद्धि भएको बताए।