टोखामा निशुल्क आँखा शिविरसँगै स्वास्थ्य सचेतना

शिविरमा ५६ जनामा प्रेस्बायोपिया (पढ्ने चस्मा चाहिने समस्या), ८ जनामा क्याटर्याक (मोतिबिन्दु) २६ जनामा दृष्टिदोष (रिफ्र्याक्टिभ एरर) १० जनामा ड्राइ आइ, र केहीमा प्टेरिजियम, ट्रिकियासिस, स्यूडोफोबिया तथा आँखाको एलर्जी देखिएको स्वास्थ्यकर्मीहरूले जनाएका छन्।