कास्की। पोखरामा सामान्य विवादमा आज (शनिबार) बिहान एक जनाको कुटपिटबाट मृत्यु भएको छ । पोखरा महानगरपालिका ५, प्रर्स्याङका ४५ वर्षीय अनिल पराजुलीको बिहान साढे ४ बजे हत्या भएको प्रहरीले जनाएको छ । हत्या अभियोगमा सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारीसमेत रहेका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी […]