भद्रपुरको सन्देश: देवीको आशिर्वाद क्रिकेट टोलीलाई

झापाको भद्रपुर–६ मा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिर राखेर आकर्षक कालीपूजा पण्डाल निर्माण गरिएको छ।