मैत्रीपूर्ण खेलअघि नेपाल आइपुगे कप्तान साबित्रा र पूजा
२ कात्तिक, काठमाडौं । इरान र भारतसँग हुने मैत्रीपूर्ण फुटबल खेलअघि नेपाली टोलीमा सामेल हुन कप्तान साबित्रा भण्डारी र डिफेन्डर पूजा राना नेपाल आइपुगेका छन् ।
उनीहरू आइतबार दिउँसो नेपाल आइपुगेका हुन् । साम्बा अस्ट्रेलिया तथा …