महाधिवेशन हुनेमा संशय कायमै

नेपाली कांग्रेसले लामो रस्साकस्सीपछि २६-२८ पुसमा १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। तर, विशेष महाधिवेशन माग्नेहरूको चित्त अझै बुझेको छैन। यस्तो अवस्थामा कार्यतालिकाअनुसार नै नियमित महाधिवेशन होला त? कांग्रेसीजनमै प्रश्न उठिरहेको छ। नियमित महाधिवेशन हुनेमा कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा नै ढुक्क छैनन्। त्यसैले उनीहरूले तोकिएको मितिमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्न […]