यति मात्रै काफी छैन, एमालेका इमानदार वामपन्थीसँग पनि छलफलमा छौं: प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेभित्र रहेका इमानदार वामपन्थीहरूसँग पनि एकताका लागि छलफल भइरहेको बताएका छन्।