ठूलो संरचनात्मक क्रमभंगता नगरे देशलाई संकटबाट बचाउन सकिँदैन वरिष्ठ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश ठूलो संकटतर्फ धकेलिरहेको भन्दै संरचना सहितको क्रमभंगता नगरे संकट रोक्न नसकिने बताउनुभएको छ । राष्ट्रिय सभाको बुधबारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिँदै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले संकटबाट बचाउन सबै राजनीतिक दलका नेताहरुले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । उहाँले देशलाई अग्रगामी निकास कुनैपनि […]