प्रधानमन्त्री कार्कीले आज नागरिक समाजका अगुवाहरूसँग अन्तर्क्रिया गर्ने

कार्कीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अन्तर्क्रिया गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।