विस्तारित बैठकमा तोसिमाको लिखित सुझाव– महाधिवेशन मंसिरमै हुनुपर्छ
२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तोसिमा कार्कीले आगामी मंसिरमै पार्टीको महाधिवेशन गर्नुपर्ने लिखित सुझाव पार्टीमा राखेकी छिन् । हिजो र आज चलेको पार्टीको विस्तारित बैठकमा आफ्नो तर्फबाट लिखित सुझाव पेश गर्दै …