काठमाडौं – काभा पुरुष कप भलिबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र माल्दिभ्सको खेल शुक्रबार दिउँसो साढे ३ बजे सुरु हुँदैछ। बंगलादेशमा जारी प्रतियोगितामा मध्ये एसियाका ६ राष्ट्र सहभागी छन्। आजै अफगानिस्तान र तुर्कमेनिस्तान दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछन् भने बंगलादेश र श्रीलंकाको खेल साढे ५ बजे सुरु हुनेछ। यसअघि बिहीबार भएको खेलमा नेपाल […]