केश-१ जेन-जी आन्दाेलनका क्रममा दल निकट निजामती कर्मचारी संगठनका कार्यालयहरुमा तोडफोड र आगजनी भए। सबैजसो दल निकट कर्मचारीका कार्यालय जलेका छन्। सरकारी सुविधा लिएर राजनीतिक संगठनकाे स्वार्थपूर्तिमा लागेकाे भन्दै आन्दाेलनकारीहरुको आक्राेस कर्मचारी संगठनका कार्यालयहरुमा पाेखियो। हुन पनि निजामती कर्मचारी, शिक्षक-प्राध्यापक, स्वास्थ्यकर्मी, इन्जिनियरहरु दल निकट संगठन बनाएर राजनीतिक गतिविधमा संलग्न छन्। उनीहरु आफ्ना निहित स्वार्थपूर्तिका लागि […]