राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने

नयाँ गभर्नरको रूपमा डा. विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो।