टाटा टियागो इभी अब २४.९९ लाखमै

काठमाडौं–  टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ‘भ्यालेन्टाइन डे’ लक्षित गर्दै विद्युतीय कार टियागो इभीमा अफर सार्वजनिक गरेको छ ।  ‘द पर्फेक्ट म्याच’ थिममा आधारित यस योजना अन्तर्गत ग्राहकहरू टियागो इभी आकर्षक मूल्यमा खरिद गर्न सक्नेछन् ।  कम्पनीका अनुसार यसअघि २७.४९ लाख रुपैयाँ बजार मूल्य रहेको टियागो इभीलाई भ्यालेन्टाइन डे अफर अन्तर्गत […]