१९ फागुन, काठमाडौं । निर्वाचन आयोगले सवारी पासको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्ति ओसारपसार नगरी दिन आग्रह गरेको छ । आयोगले मंगलबार एक विज्ञप्ति जारी गरेर यस्तो अनुरोध गरेको हो ।
‘निर्वाचनको समयमा सवारी आवागमन …
काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा सोमबार भएको सवारी दुर्घटनाका घाईतेसँग आज भेट गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । गृहमन्त्री अर्यालसहितको टोलीले छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेसँग संवाद गरेर अवस्थाबारे जानकारी लिएका हुन् । फागुन १८ गते रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा भएको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने सात […]
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले उच्च अधिकारीसहित ललितपुरका दुर्गम क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत निरीक्षण गरेका छन् । मन्त्री अर्याल, गृहसचिव राजकुमार श्रेष्ठ, प्रवक्ता आनन्द काफ्लेलगायत उच्च अधिकारीको टोलीले निर्वाचन तयारी र सुरक्षा व्यवस्थाबारे ललितपुरको बुङ्मती, लेले, नल्लु र ठेचोका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गरेको हो । सो अवसरमा मन्त्री अर्यालले शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएकाले आसन्न […]
Kathmandu. Nepal Airlines has announced the temporary suspension of flights to the UAE, Qatar, and Saudi Arabia due to regional airspace restrictions.According to the airline, flights to Dubai in the UAE, Doha in Qatar, and Dammam in Saudi Arabia have been halted for the time being. It has been stated that flights to these destinations will not operate as long as the restriction remains in place.To provide relief to passengers affected by the flight suspension, the airline has implemented a special 'waiver' policy. The following arrangements have been made for passengers who booked tickets for these three destinations on or...