देशभरका हलमा उत्साहजनक व्यापार गर्दै नेपाली फिल्महरू

उनले भने, 'शो अलि कम पायौं। यद्यपि, ती सबै शो शनिबार लगभग हाउसफुल रहे। दर्शक प्रतिक्रिया पनि राम्रो छ।'