नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडले कर्णाली याक्सबाट एनपीएल खेल्ने

१० कात्तिक, काठमाडौं । नेदरल्याण्ड्सका ओपनर ब्याटर म्याक्स ओ'डाउडले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । कर्णाली याक्स स्पोट्स प्रालीले डच ब्याटर म्याक्स ओ'डाउडलाई एनपीएलको दोस्रो संस्करणको लागि अनुबन्ध गरेको हो । कर्णाली याक्सका …