गृहमन्त्रीको आह्वान- सडकमा प्रदर्शन नगरौँ, संवादका लागि सरकार तयार छ

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विभिन्न माग राखेर सडक प्रदर्शनमा रहेका समूहलाई संवादका लागि आग्रह गरेका छन्। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा सुरक्षा निकायका प्रमुखसहितको छलफलपछि उनले सरकार संवादका लागि तयार रहेको स्प्ष्ट पारे। “राजनीतिक माग सरकारले संवादको माध्यमबाट सम्बोधन गर्छ। संवादमा आउनुपर्यो। संवाद गर्न सरकार तयार छ। सडकमा जानु जरुरी छैन,” गृहमन्त्री अर्यालले भने। लोकतान्त्रिक अधिकार प्रयोग […]