अर्थसंक्षेप : ध्वस्त संरचना बनाउन सहयोग जुटाउने सरकारी प्रयास असफल, तीन हप्तामा करोड मात्रै, नेप्से परिसूचक १६ अङ्कले बढ्यो र ज्येष्ठ नागरिकलाई जहाज टिकटमा ८० प्रतिशत छुट

नेप्से परिसूचक १६ अङ्कले बढ्यो यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १६ दशमलव ६७ अङ्कले बढेर दुई हजार ५०३ दशमलव ८५ को बिन्दुमा कायम भएको छ । आज ३२३ कम्पनीको ६१ लाख ९९ हजार ९२९ कित्ता शेयर २८ हजार ७३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम रु दुई अर्ब ७९ करोड […]