अखिल नेपाल कबड्डी संघको वार्षिक साधारण सभा सम्पन्‍न

१२ माघ, काठमाडौं । अखिल नेपाल कबड्डी संघको वार्षिक बजेट ४ करोड ६० लाख पारित भएको छ । अखिल नेपाल कबड्डी संघको सिंगामंगलमा सोमबार सम्पन्न चौथो वार्षिक साधारण सभाले आ.व. २०८२-८३ का लागि ४ करोड ६० …