बजाज ‘नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ सुरु, नयाँ पल्सर सार्वजनिक

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले विश्वप्रसिद्ध दुईपांग्रे सवारी ब्रान्ड बजाजको ‘बजाज नेक्स्ट जेन महा–एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । माघ ११ गतेदेखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने यस कार्निभलमार्फत ग्राहकहरूले बजाजका नयाँ पुस्ताका मोटरसाइकलहरू आकर्षक अफर र सुविधासहित खरिद गर्न सक्नेछन् । यस कार्निभलको मुख्य आकर्षणका […]