वासुदेव घिमिरेले गरे एमाले परित्याग, रास्वपा प्रवेश गर्दै

बालेन रास्वपा प्रवेश गरेपछि घिमिरे पनि एमाले परित्याग गरी रास्वपा प्रवेश गर्न लागेका हुन्।