बाटो बिराएर कता हिंड्दैछ नागरिक सरकार ?

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ समेतलाई अवसरका रूपमा लिएर गरिएको आर्थिक अनियमितताका विरुद्ध उत्साही युवाहरूले ‘इनफ इज इनफ’ आन्दोलन गरे। स्वास्थ्य क्षेत्र सुधारका लागि भन्दै डा. गोविन्द केसी निकै लामो समयदेखि पटक–पटक अनशनमै थिए। दलीय …