सहकारी ठगी : गोर्खा मिडियाका सञ्चालक छविलाल धरौटीमा रिहा

बुटवल। सहकारी ठगी प्रकरणमा कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक एवं पूर्वडीआईजी छविलाल जोशी रिहा भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले जोशीलाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो। जोशी तीन करोड बैंक जमानत बुझाएर आइतबारै रिहा भएका छन्। थुनाबाहिर बस्न पाउँ भनी उनले दिएको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत बुटवलले […]