राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस

६ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिएका कांग्रेस नेता सुनिलबहादुर थापा राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि सिफारिस भएका छन् । कांग्रेस कोशी प्रदेश समितिले उनको नाम राष्ट्रिय सभा सदस्यको उम्मेदवारमा सिफारिस …