नेता तथा अगुवा समाजप्रति समर्पित भएर लाग्नुपर्छ : मन्त्री खरेल

३ पुस, ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरू सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्दै मन्त्री खरेलले अरूका लागि केही गर्छु …