अझै आठ हजार ८१६ कैदीबन्दी फरार

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौ वटा बालसुधार गृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ ।  कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए ।  यस्तै एक हजार ४२२ मध्ये […]