राष्ट्रियसभा अध्यक्ष दाहालले भेटे प्रधानमन्त्री

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका छन्।