चितवनमा रेनुको चुनावी अभियान : नयाँलाई होइन, काम गरेर देखाइसकेकालाई रोजौँ

चितवन- फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नं. ३ को राजनीतिक माहोल तातिएको छ । त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की उम्मेदवार रेनु दाहालबीच कडा टक्कर हुने देखिएको छ। काठमाडौं २ बाट झरेकी सोविताको चुनौती स्वीकार्दै रेनुले आफ्नो चुनावी अभियानलाई तीव्र बनाएकी छन् । भरतपुर महानगरपालिकाकी […]