काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा अर्थराजनीतिक विषयका ६ जना विज्ञहरू पनि मैदानमा उत्रिएका छन् । जसमध्ये केही अर्थविद् पहिलो पटक चुनावमा होमिएका छन् । अन्य केहीले भने यसअघि पनि प्रतिस्पर्धा गरिसकेका छन् । यो भदौ २३ र २४ को दुईदिने जेन-जी आन्दोलनपछि मुलुकमा विकसित नयाँ मनोविज्ञानको धरातलमा हुन लागेको निर्वाचन हो […]