काठमाडौं ।चितवनमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका– १ गर्दीका २० वर्षीय तृशल महतो रहेका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका– ९ टिकौली जंगलनजिक दुर्घटना भएको हो । दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल र मोटरसाइकलमा सवार १९ […]