‘मिसन-२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन-२०२६ अन्तर्गत राष्ट्रिय टोली तयारीका क्रममा विशेष प्रशिक्षण गरिएको छ। खेलाडी तथा प्रशिक्षकका लागि आज यहाँ तीन विषयको कक्षा सञ्चालन गरिएको छ। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोर्ट्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषणसम्बन्धी जानकारी दिइएको थियो। डा. ज्ञानेन्द्रविक्रम शाहले […]